बुधबार ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टी

काठमाण्डु – पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार २० हजार ३ सय ५९ जनाको परिक्षण गरिएकोमा थप ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । त्यस्तै आज ४ हजार ४३३ जना कोरोनामुक्त भएका छन् भने ५ जनाको मृत्यु…