काठमाण्डु उपत्यकाका क्वारेन्टाइन र आइसोलेसन तयारी अवस्थामा राख्न निर्देशन

काठमाण्डु – काठमाण्डु उपत्यकामा पहिले सञ्चालनमा आएका क्वारेन्टाइन, आइसोलेसन केन्द्रलाई तयारी अवस्थामा राखिने भएकाे छ । बुधबार काठमाण्डु, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले क्वारेन्टाइन, आइसोलेसन केन्द्र दुरुस्त अवस्थामा राख्न जिल्ला स्वास्थ्य कार्यालयलाई निर्देशन दिएका छन् । ‘कोरोना संक्रमणको सम्भावनालाई मध्यनजर गर्दै पहिले सञ्चालनमा आएका क्वारेन्टाइन, आइसोलेसन केन्द्रलाई तयारी अवस्थामा राख्ने तथा स्वास्थ्य युनिटहरुलाई…