शुक्रबार कुन राशिका लागि कति शुभ ? हेर्नुहाेस् भाग्यफल

काठमाण्डु  - माघ ७ गते शुक्रबार २०७८ । तदनुसार जनवरी २१ तारिक २०२२ । विहान ६ः५७ मा सूर्योदय हुनेछ भने ५ बजेर ३४ मिनेटमा सूर्यास्त हुनेछ । विहान १०ः५६ देखि १२ः१६ सम्म राहुकालको समय रहेको छ । मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) रोजगारीको क्षेत्रमा तपाईलाई सफलता मिल्न सक्छ । शुक्रबार भएकाले मेष राशिका जातकले नजिकको शिवालयको दर्शन गर्दा…