निजि मेडिकल कलेजका संचालकहरु भन्छन् – ताला लगाउनुको विकल्प देखिएन

काठमाण्डु - एशोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेण्टल कलेज अफ नेपालका अध्यक्ष बसरूद्दिन अन्सारीले मेडिकल कलेजको ताला सरकारलाई बुझाउने चेतावनी दिएका छन् । पछिल्लो समय मेडिकल व्यवसायीमाथि राज्यकै विभिन्न निकाय र त्यहाँ पदासिन व्यक्तिहरूबाटनै तर्साउने र धम्क्याउने गरिएको भन्दै मेडिकल कलेजहरूमा ताला लगाउनुको विकल्प नदेखिएको उल्लेख गरेका छन् । आज विज्ञप्ति जारी गर्दै उनले हज्जारौं…