काठमाण्डु – कोभिड युनिफाइड (वीर अस्पताल)का कर्मचारीहरु प्रशासकीय प्रमुखको सरुवाविरुद्ध विरोधमा उत्रिएका छन् । सरकारले पटकपटक पदाधिकारी परिवर्तन गरेको भन्दै कर्मचारीहरुले वीर अस्पताल अगाडी प्लेकार्ड सहित पदर्शन गरेका छन् । सरकारले हिजो मात्र डा. गुणराज लोहनीलाई वीर अस्पतालको प्रशासकीय प्रमुखको जिम्मेवारी दिएको छ । वीरका कर्मचारीले डा . लोहनीको सरुवा रोक्न स्वास्थ्य मन्त्रीदेखि प्रधानमन्त्रीसम्मको ध्यानाकर्षण…