काठमाण्डु – चर्चित अभिनेत्री रेखा थापा बिवाह बन्धनमा बाँधिएकी छन् । ३८ वर्षकी रेखाले जाजरकोट निवासी बलराम शाही ठकुरीसँग बिवाह गरेकी हुन् । १ वर्षदेखिको चिनजानलाई दुवैले वैवाहिक सम्बन्धमा परिणत गरेका हुन् । रेखाको यो दोस्रो विवाह हो । यसअघि उनले निर्माता छवि ओझासँग विवाह गरेकी थिइन् । तर उनको त्यो विवाह सफल हुन सकेन…