डाक्टरहरूले बढाएको बिरामी जाँच शुल्कबारे स्वास्थ्य मन्त्रालयको आपत्ति

काठमाण्डु – नेपाल चिकित्सा संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपालले डाक्टरले बिरामी जाँच्ने शुल्क बढाउने गरेको निर्णयप्रति स्वास्थ्य मन्त्रालयले आपत्ति जनाएको छ । बिहीबार मन्त्रालयका प्रवक्ता प्रा. डा जागेश्वर गौतमले एक विज्ञप्ति जारी गर्दै शुल्क परिमार्जनलाई मन्त्रालयले निर्णय नगरिसकेको जनाएको हो । उक्त निर्णयलाई मन्त्रालयले नेपाल चिकित्सा संघ र अफिनको एकलौटी निर्णय भएको…