सपना रोका मगरद्वारा विनयजंग बस्नेतविरूद्ध प्रहरीमा जाहेरी

काठमाण्डु – सपना रोका मगरले विनयजंग बस्नेतविरूद्ध प्रहरीमा जाहेरी दिएकी छन् । बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी १८ वर्षीया मगरले आफूलाई बस्नेतले अश्लील तस्बीर सार्वजनिक गर्ने धम्की दिएपछि महानगरीय प्रहरी परिसर, काठमाण्डुमा अभद्र व्यवहारको मुद्दा जाहेरी दिएकी हुन् । प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले बस्नेतले युट्युबमा मगरका नांगा तस्वीर देखाइदिने भन्दै धम्की दिएपछि…