९५ हजार घुससहित गाउँपालिकाकी इन्जिनियर पक्राउ

काठमाण्डु – धादिङको गंगाजमुना गाउँपालिकामा कार्यरत इन्जिनियर पूजा कार्की ९५ हजार घुससहित पक्राउ परेकी छन् । कार्कीले ठेक्का सम्झौता अनुसारको काम सम्पन्न पश्चात बील भुक्तानी र प्राविधिक परीक्षण प्रतिवेदन तयार गरेवापत घुस लिएकी थिइन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले इन्जिनियर कार्कीलाई ९५ हजार रुपैयाँ घुससहित उनकै डेराबाट नियन्त्रणमा लिएको प्रवक्ता नारायण प्रसाद रिसालले…