कृष्ण अधिकारी काठमाण्डु – दश वर्ष कुबेतमा रोजगारी गर्दा पनि घरखर्च चलाउन धौधौ भएपछि स्वदेश फर्किएका मोरङ सलकपुरका मनोज ठाकुर अहिले सफल व्यवसायी बनेका छन् । उनले आफ्नो पुख्र्यौली काम सैलुन सञ्चालन गरी मासिक ४० देखि ५० हजार आम्दानी गर्न सक्षम भएका छन् । उनी भन्छन्, ‘दुई पैसा कमाइ होला कि भनेर घरपरिवार छाडेर विदेश…