काठमाण्डु – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रधानमन्त्रीको तर्फबाट बहस गर्न सर्वोच्च पुगेका अधिवक्तालाई माघ ३० गतेभित्र बहस सक्न आग्रह गरेका छन् । सरकारी वकिलहरुपछि आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा पुगेका अधिवक्ता रमेश बडाललाई इजलासले शुरुमै समय सीमावारे ध्यानाकर्षण गराएको हो । संसद विघटन मुद्दामा दर्ता भएका १३ वटा रिटमा विपक्षी बनाइएका राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिरिषद…