प्रधानमन्त्री देउवाद्वारा काशी विश्वनाथ मन्दिरमा पुजाअर्चना

काठमाण्डु- भारतको तीन दिने भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले वाराणसीस्थित काशी विश्वनाथ मन्दिरमा पुजाअर्चना गरेका छन् । साे क्रममा देउवासहित पत्नी डा. आरजु राणा देउवा, परराष्ट्र मन्त्री डा. नारायण खड्का र भारतीय राजदुत विनयमोहन क्वात्रा लगायका उपस्थिति थियो । साथमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि सहभागी थिए । नयाँ दिल्लीबाट आइतबार बनारस पुगेका प्रधानमन्त्री…