देशभर आम हड्तालको प्रभावः कहाँ के के भए ?

काठमाण्डु – नेकपाको प्रचण्ड–नेपाल समूहले बुधवार आह्वान गरेको आमहड्तालको प्रभाव देशभर परेको छ । हिजो अस्तिको तुलनामा सार्वजनिक गाडी कम चलेका छन् । काठमाण्डुसहित मुख्य सहरमा गाडी कम चलेका छन् भने पसल पनि छिटपुट मात्रै खुलेका छन् । उपत्यकाको विभिन्न रुटमा सार्वजनिक सवारी साधन चलेपनि अघिल्ला दिनहरुमा जस्तो धेरै गाडी नचल्दा यात्रुलाई सास्ती भएको छ…