आङ सान सुचीलाई घरमै नजरबन्दमा राखिएको खुलासा

एजेन्सी – म्यानमारको नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सुचीलाई उनकै घरमा नजरबन्दमा राखिएको खुलासा भएको छ । सेनाले सूचीलाई राजधानी नेपिदअस्थित उनकै घरमै नजरबन्दमा राखेको र उनको स्वास्थ्य अवस्था राम्रो रहेको पार्टीले जानकारी दिएको छ । गत सोमबार म्यानमारमा सेनाले ‘कू’ गरी राज्यसत्ता कब्जा गरी स्टेट काउन्सिलर र विदेश मन्त्रीसमेत रहेकी…