विकासका लागि नयाँ योजना ल्याउने सबैभन्दा अब्बल व्यक्ति प्रधानमन्त्री हुन्ः विष्णु रिमाल

काठमाण्डु – प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमालले रेलमार्ग र सुरुङ निर्माण जस्ता ठूला पूर्वाधार विकास र समृद्धिको सोचका कारण प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा देशभर आकर्षण रहेको बताएका छन् । समकालीन नेताहरुमा समृद्धि र विकासका लागि नयाँ–नयाँ योजना र कार्यक्रम ल्याउन सक्ने सोचका आधारमा ओली सबैभन्दा अब्बल भएको उनको तर्क थियो । नेपाल कम्युनिष्ट…