काठमाण्डु – चौधरी ग्रुपअन्तर्गत रहेको गोद्रेज तथा टिसिएल ब्राण्डको क्षेत्रिय सम्मेलन, सौराहामा सम्पन्न भएको छ । विगत ४ दशक देखि घरायसी सामाग्रीको लागि नेपाली बजारमा आप्mनो प्रभुत्व र ठूलो बजार हिस्सा ओगट्न सफल चौधरी ग्रुपले विभिन्न राष्ट्रिय तथा बहुराष्ट्रिय ब्राण्डको विक्री वितरण गर्दै आएको छ । ग्बोल नं. २ ब्राण्ड टि.सि.एल र ६३ वर्ष भन्दा…