काठमाण्डुमा बर्डफ्लु देखिएपछि २५ सय पन्छी नष्ट, विभागले जारी गर्‍यो यस्तो अपील

काठमाण्डु – पशु सेवा विभागले काठमाण्डुमा बर्डफ्लु देखिएपछि चार बुँदे अपील जारी गरेको छ । विभागले एक सूचना जारी गर्दै काठमाण्डुस्थित तारकेश्वर नगरपालिका–७ साङ्लेखोला फुटुङका स्थानीय किसानले पालेका करिब २५ सय टर्की र हाँस, कुखुरामा बर्डफ्लु देखिएपछि नष्ट गरेको जनाएको छ । विभागले १८६५ हाँस, ६२२ बट्टाई, ३२ कुखुरा, २५ टर्की, ५४२ अण्डा र ७५…