केयूको उपकुलपतिमा भोला थापा नियुक्त

काठमाण्डु – काठमाण्डु विश्वविद्यालयको उपकूलपतिमा प्राध्यापक भोला थापा नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले थापालाई उपकूलपतिमा नियुक्त गरेका हुन् । उपकूलपतिका अर्का प्रत्यासी तथा केयू सिनेट सदस्य बालचन्द्र लुइटेलले थापाको नियुक्तिबारे पुष्टि गरेका छन् । केयूको ८८ औं सिनेट बैठकले उपकूलपति छान्न सहकूलपति तथा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको नेतृत्वमा छनोट…