काठमाण्डु – जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले भारतलाई दिएको कोरोनाविरुद्धको खोपबारे भ्रममा नपर्न आग्रह गरेका छन् । भारतले बिहीबार नेपाललाई १० लाख डोज खोप दिएको थियो । सोही खोपबारे नेपालमा विभिन्न टिकाटिप्पणी भइरहेका बेला उनले यस्तो बताएका हुन् । यो खोप अक्सफोर्ड युनिभर्सिटीले अनुसन्धान गरेको एस्ट्रेजेनेका कम्पनीले उत्पादन गरेको, भारतको सिरम इन्स्टिच्युटमा यसको प्लान्ट स्थापना…