काठमाण्डु - वि.सं. २०७७ साल माघ १० गते । शनिबार । इस्वी सन् २०२१ जनवरी २३ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०६ बजेर ५६ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ३५ मिनेटमा । मेष (चू, चे, चो, ला, लि, लु, ले, लो, अ) बोलीको प्रभावले नसोचेको काम हुने तथा सबैले तपार्ईंको तारिफ गर्नेछन्…