नागरिकता विधेयक फिर्ताको प्रस्ताव अलमलमा, फुकेन अंगीकृतको गाँठो

काठमाण्डु – सरकारले नागरिकता विधेयक फिर्ता लिने निर्णय गत मंगलबार गर्यो । अब नयाँ विधेयक दर्ता हुने कानुनमन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला)ले बताइसकेका छन् । आजको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा यो विषय उल्लेख छ । नागरिकता विधेयकमा नमिलेको मुख्य विषय हो– वैवाहिक अंगीकृत नागरिकतामा कस्तो प्रावधान राख्ने ? । २०६३ सालमा बनेको ऐनअनुसार नेपाली नागरिकसँग…