सर्लाही – पूर्वपश्चिम लोकमार्गअन्तर्गत सर्लाहीको हरिवनमा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिवन नगरपालिका–४ स्थित सशस्त्र प्रहरी बेस क्याम्प नजिकै दाङबाट काँकडभिट्टातर्फ हिँडेको यात्रुबस दुर्घटना हुँदा घटनास्थलमै एक जनाको र उपचारका लागि वीरगञ्ज लैजाँदै गर्दा बाटोमा एक जनाको ज्यान गएको हो । उक्त दुर्घटनामा १९ जना घाइते भएका जिल्ला…