४० हजार घुससहित मालपोतका सुब्बा पक्राउ

काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलमा कार्यरत नायब सुब्बा घुससहित पक्राउ परेका छन् । नायब सुब्बा मन्दिप कुमार श्रेष्ठ र लेखापढी व्यवसायको काम गर्ने रमेशलाल श्रेष्ठ ४० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । उनीहरु सेवाग्राहीको जग्गा हाल साविकको क्रममा ट्रायल चेक गर्दा नक्सा अनुसार क्षेत्रफल बढी भएको भनी मिलाउनको…