विमानस्थलको निरीक्षणका लागि निजगढ पुगे गठबन्धनका शीर्ष नेता

काठमाण्डु- प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष नेताहरु शनिबार बाराको निजगढ पुगेका छन्। प्रधानमन्त्री शेर बहादुर देउवासहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायत निगगढ पुगेका हुन्। प्रस्थावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण स्थलको स्थलगत अवलोकनका लागि शीर्ष नेताहरु त्यहाँ पुगेका जनाइएको…