मधेशमा मन्त्रीको लोभ गरेपछि गुम्यो कञ्चन बिच्छाको सांसद पद

जनकपुरधाम – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मधेशकी सांसद कञ्चन विच्छाको पद गएको छ । मधेश प्रदेश सभाले शुक्रबार विच्छालाई सांसद पदबाट हटाएको सूचना जारी गरेको हो । नेकपा एमालेको नेतृत्वमा सरकार गठन भएपछि विच्छा पार्टीको आधिकारिक निर्णयविरुद्ध गई प्रदेश सरकारमा वन तथा वातावरण मन्त्री बनेकी थिइन् । पार्टीले उनलाई तुरुन्तै मन्त्रीबाट राजीनामा दिन निर्देशन दिए…