ललितपुर महानगरपालिकाले जनतामाझ जनविश्वास कमाइरहेको छ : मेयर महर्जन

ललितपुर – ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकाले जनतामाझ जनविश्वास कमाइरहेको बताएका छन् । विश्व स्वयंसेवक दिवस तथा २२औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस २०८२ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महर्जनले महानगरपालिकाको कामको मूल्यांकन स्वयं नगरपालिकाले नभई जनताले नै गरिरहेको बताएका हुन् । उनले भने, ‘देशभर रहेका ७५३ स्थानीय तहमध्ये २९३ नगरपालिका…