झापा - भुटानी शरणार्थीको पारिवारिक ‘सेन्सस स्लिप’ अपडेट गरिने भएको छ । जिल्ला स्थित शरणार्थी समन्वय इकाईले अपडेटका लागि सूचनासमेत जारी गरेको छ । उसले पारिवारिक जनगणनाका लागि शरणार्थी शिविरमा निवेदनको ढाँचा पनि वितरण गरेको छ । अहिले भुटानी शरणार्थी दमकस्थित बेल्डाँगी र मोरङको पथरीशनिश्चरेस्थित गरी करिब साढे ६ हजार भुटानी बस्दै आएका छन् ।…