काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा ४ सय ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कुल संक्रमितको संख्या २ लाख ६२ हजार २ सय ६२ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ५ सय ९४ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा २ लाख ५५ हजार ८८ जना…