काठमाण्डु – भीड व्यवस्थापन गर्न नसकेपछि न्युरोड–संकटा सडकमाथि राखिएको छाता हटाउन सुरू गरिएको छ । कोरोना महामारीपछि सुस्ताएको बजार चलायमान बनाउने उदेश्यले सडकमाथि राखिएको उक्त छाता मानिसहरुको भीड व्यवस्थापन गर्न नसकेपछि हटाउन थालिएको हो । साथै पछिल्लो समय न्यूरोड क्षेत्रमा ट्राफिक व्यवस्थापन र सवारी आवागमनमा समेत समस्या परेको छ । छोटो समयमै समाजिक संजालमा भाइरल…