पछिल्लो २४ घण्टामा ४२६ संक्रमित थपिँए, ८ जनाको मृत्यु

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा ४ सय २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कुल संक्रमितको संख्या २ लाख ६१ हजार १९ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ७ सय ४८ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा २ लाख ५३ हजार १ सय ७ जना…