काठमाण्डु– कोरोना भाइरस संक्रमणबाट नेपालमा ७ जना पत्रकारले ज्यान गुमाएका छन् । नेपाल पत्रकार महासंघले सार्वजनिक गरेको प्रतिवेदनअनुसार कोरोनाबाट ७ जना पत्रकारले ज्यान गुमाएका छन् भने चार सय ७० जना पत्रकार कोरोनामुक्त भएका छन् । महासंघले कोरोना भाइरसको सङ्क्रमणको बहानामा ठूला भनिएका सञ्चारगृहबाट नै पत्रकारहरु सेवाबाट बञ्चित हुनुपरेको महासंघको अध्ययनले देखाएको छ । कोरोनाको बहानामा…