बुधबार तपाईँको भाग्यफल कस्तो रहनेछ ? यसो भन्छ राशिफल

काठमाण्डु - विसं २०७७ साल पौष १५ गते । बुधबार । इस्वी सन् २०२० डिसेम्बर ३० तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०६ बजेर ५५ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर १७ मिनेटमा । मेष  (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) विद्यामा उत्साजनक प्रगति नहुँदा मन चिन्तित रहला । राजनीति तथा…