सरकार र उखु किसानबीच चार बुँदे सम्झौता, चिनी उद्योगीको सम्पति रोक्का राख्ने निर्णय

काठमाण्डु – सरकार र आन्दोलनरत उखु किसानबीच चार बुँदे सम्झौता भएको छ । सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र आन्दोलनरत उखु किसान संघर्ष समितिबीच चार बुँदे सम्झौता भएको हो । सम्झौताअनुसार उखु किसानको बक्यौता भुक्तानी नगर्ने चिनी उद्योगीको सम्पति रोक्का राख्ने, नगद कारोबार रोक्का राख्ने र चुनुवा पूर्जी जारी गर्ने लगायतका कारबाही प्रक्रिया अगाडि…