यो देश प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको निजी सम्पत्ति हाेइनः गोविन्द केसी

काठमाण्डु – डाक्टर गोविन्द केसीले प्रधानमन्त्री केपी ओलीले संविधानमा नभएको अधिकार प्रयोग गरेर संसद विघटन गरेको भन्दै आपत्ति जनाएका छन् । आइतबार प्रेस विज्ञप्ति जारी गर्दै डा. केसीले यो देश प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको निजी सम्पति नभएको बताएका छन् । ‘यो देश प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्या भण्डारीको निजी सम्पत्ति हाेइन…