पछिल्लो २४ घण्टामा ६०८ संक्रमित थपिँदा ९ जनाको मृत्यु

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा ६ सय ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कुल संक्रमितको संख्या २ लाख ५७ हजार २ सय पुगेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ८ सय ९२ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा २ लाख ४८ हजार २ सय ९२…