शुक्रबारकाे मौसम : तराईमा हुस्सु र कुहिरो, पहाडमा बर्षाको सम्भावना

काठमाण्डु - जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबारकाे माैसम पूर्वानुमान गरेकाे छ । पश्चिमी वायुको सामान्य प्रभावका कारण पहाडी क्षेत्रमा आंशिक बदली भए पनि देशका अरु क्षेत्रको मौसम भने सामान्यतया सफा रहने महाशाखाले जनाएकाे छ । अहिले देशभर मौसम सामान्यतया सफा रहेको छ । तर तराई र पहाडका केही भू–भागमा हुस्सु–कुहिरो लागेको छ ।  दिउँसो…