राइड शेयरिङ कम्पनी पठाओ र एभरेष्ट इन्स्योरेन्सबीच बीमा सम्झौता

काठमाण्डु – राइड शेयरिङ कम्पनी पठाओ नेपालले आफ्ना ग्राहक तथा राइडरको बिमा गरिदिने भएको छ । यसका लागि पठाओ नेपालले बुधबार एभरेष्ट इन्स्योरेन्स कम्पनीसँग सम्झौता गरेको छ । अब पठाओ एप मार्फत सहजीकरण गरिएको उपलब्ध सेवाहरु प्रयोग गर्ने कुनै पनि ग्राहक तथा राइडर–चालकहरुको दुर्घटनाको कारणले हुने मृत्यु, अपाङ्गता जस्तो अवस्थामा बढीमा ५ लाख रुपैयाँसम्मको बिमा…