माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सीसीएमसीकाे निर्णय

काठमाण्डु - कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।आइतबार  बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)काे बैठकले कोभिड-१९ संक्रमण रोकथामका लागि भन्दै माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हाे । भोलिदेखि नै लागू हुने गरी शैक्षिक संस्थाबारे यस्तो निर्णय गरेको सीसीएमसीले जनाएकाे छ…