काठमाण्डु– सामसङले ए-सीरिजलाई थप विस्तार गर्दै नेपालमा नयाँ ग्यालेक्सी ए–१७ फाइभजी सार्वजनिक गरेको छ। ६.७-इन्चको सुपर AMOLED डिस्प्ले (९०Hz रिफ्रेस रेटसहित), अझ पातलो र हल्का डिजाइन, र सुघारिएको क्यामेरा सेटअप यस स्मार्टफोनको मुख्य आकर्षण हुन्। यसमा ५०MP OIS मुख्य क्यामेरा, ५MP अल्ट्रा-वाइड र २MP म्याक्रो लेन्स रहेको छ, जसले विभिन्न खिचाइका विकल्प प्रदान गर्छ। यो…