काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा ६ सय १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कुल संक्रमितको संख्या २ लाख ५६ हजार ५ सय ९२ पुगेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ७ सय ३९ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा २ लाख ४७ हजार ४ सय…