काठमाण्डु - नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई आफ्नो पक्षमा पार्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ सक्रिय भएका छन् । प्रचण्ड बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाख खनाल र नारायणकाजी श्रेष्ठलाई लिएर मंगलवार गौतम निवास भैसेपाटी पुगेका छन् । सोमबारसम्म कुनै पनि पक्षमा नखुलेका गौतमलाई आज बस्ने केन्द्रीय कमिटी बैठकमा सहभागी हुन नेताहरुले आग्रह गरेका छन्…