आज २०२१ को अन्तिम दिन :कस्ताे रहला तपाईंकाे राशिफल ?

काठमाण्डु - १६ पुस २०७८ । डिसेम्बर महिनाको अन्तिम दिन शुक्रबार अर्थात् सन् २०२१ को अन्तिम दिन हो । भोलिबाट सन् २०२२ सुरु हुनेछ । सूर्योदय बिहान ६ः ५६ मिनेटमा हुनेछ भने सूर्यास्त १७ः१८ मा हुनेछ । मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : रोजगारीको क्षेत्रमा नयाँ सफलता हात लाग्नेछ । शुक्रबार भएकाले नजिकको शिवालयको यात्रा गर्दा मनमा खुसियाली छाउने…