काठमाण्डु – विश्वभर कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलिएको एक वर्ष भएको छ । एक वर्षमा कोभिड–१९ बाट संक्रमित हुनेको संख्या सात करोड नाघेको छ । वर्ल्डो मिटरका अनुसार विश्वभभर कोरोना संक्रमितको संख्या ७ करोड १४ लाख १४ हजार २ सय ६ रहेको छ भने हालसम्म विश्वभर १६ लाख १ हजार १ सय ९० जनाको…