तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस भाग्यफल

काठमाण्डु - विसं.२०७७ साल मंसिर २३ गते । मंगलबार । ईश्वी सन् २०२० डिसेम्बर ०८ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०६ बजेर ४३ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ०७ मिनेटमा । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) जीवन साथीसँग अबिश्वास बढ्ने हुँदा कामहरु प्रभावित हुने योग रहेको छ । व्यावसायमा तत्काल ठूलो लगानी नगर्नुहोला, लगानी फस्ने…