काठमाण्डु – चीनको ल्हासाले काठमाण्डु महानगरलाई २ थान कम्प्रेस्ड गारवेज ट्रक दिएको छ । काठमाण्डु महानगरपालिकाको चिनियाँ भगिनी नगर ल्हासाले असोज १ गते पत्र लेख्दै २ वटा कम्प्रेस्ड गारवेज ट्रक उपहार पठाएको जानकारी दिएको थियो । पत्रमा भनिएको छ, ‘नदी र हिमालयले जोडिएका हामी दुई नगर आपसको हित चिताउँछौं । हामी काठमाण्डुको वातारण सफा र…