काठमाण्डु – नेपालको संविधान घोषणाको १ दशकलाई उत्सवका रूपमा भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आईतबार संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ मूल समारोह समिति गठन भएको छ । नेपाली जनताको बलिदानीपूर्ण र लामो संघर्षको उपलब्धिस्वरूप जनताबाट निर्वाचित संविधान सभाबाट २०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्था सहितको नेपालको संविधान जारी भएको…