पशुपति क्षेत्रमा यस्तो छ ट्राफिक व्यवस्था (नक्सासहित)

काठमाण्डु - तीज पर्वको अवसरमा पशुपति र त्यस आसपासका क्षेत्रमा विशेष ट्राफिक व्यवस्थापन गरिएको छ । ट्राफिक व्यवस्थापनका लागि पशुपति क्षेत्रमा ६ सय १६ जना ट्राफिक खटिएका छन्। काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पशुपति र त्यस वरपरका क्षेत्रमा पूजाआजा गर्न आउने भक्तजन एवम् दर्शनार्थीलाई सहज रूपमा आवत जावत तथा दर्शन गर्ने वातावरण मिलाउन ट्राफिक…