काठमाण्डु – नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनले पाटन दरबार स्क्वायरको भ्रमण गरेकी छन् । गत शनिबार नेपाल भ्रमणमा आएकी उपराष्ट्रपति भो थि आनले सोमबार स्वदेश फिर्ता हुनुअघि पाटन दरबार स्क्वायर भ्रमण गरेकी हुन् । उनलाई ललितपुर महानगरपालीकाका प्रमुख चिरीबाबु महर्जनले स्वागतका साथै भ्रमण गराएका थिए । उनी सोमबारै स्वदेश…