दुई दिनमै बन्द भयो ‘एन्टिजेन’ परीक्षण विधि

काठमाण्डु – सरकारले गत सोमबारदेखि सुरु गरेकोे ‘एन्टिजेन’ परीक्षण विधि दुई दिनमै बन्द गरिएको छ । कोरोना भाइरस परीक्षणका लािग मानिसहरु नआएपछि सरकारले काठमाण्डु उपत्यकामा तत्कालका लागि ‘एन्टिजेन’ विधिबाट गरिने परीक्षण बन्द गरेको हो । सरकारले एन्टिजेन परीक्षण सोमबारदेखि सुरू गरेको थियो । तर मानिसहरू परीक्षणमा नआएपछि सोमबार र मंगलबार मात्र परीक्षण गरी बुधबारदेखि बन्द…