लाइसेन्सका लागि खुल्यो अनलाइन फाराम, कसरी भर्ने ?

काठमाण्डु – सातै प्रदेशमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन आवेदन खुलेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्रको अनलाइनमार्फत आवेदन खुला गरेको जानकारी दिएको छ । यदि कोही व्यक्ति आवेदन दिन इच्छुक भएको खण्डमा उसले सम्बन्धित प्रदेश मन्त्रालय र यातायात कार्यालयहरुमा सम्पर्क गरी आवेदन दिन सक्ने जनाइएको छ ।…